के ख्वाउँछे
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhZz82HP680HpiJQXyLhT3JBZqJ_eFeY7dG7c8FRzEexzdXMmViYNIgDx39Pm5AE5QHPrEfIkadzoys3hPpssBe-zLGfhx71J0-YTBSysX444x9x-09sY-Dw7LRD4Mc1gjgfzAqR40bdKzinD-e_Yl_SqtEig31dqiR1caH80mfgCKVlM5BagAy-hBlDCx1/s320/Screenshot_1.jpg)
देउराली भन्ञ्याङ काँटेर जाँदा सम्झेथे उसैलाई मनको वह पोखी केहीबेर रौंला भनी बुझाए थें मनलाई । हर घुम्ती काँटी भीर पखेरामा खोजेथे उसैलाई ती घुम्ती मोडी बचाइ रहन खोजेथे यादलाई । हुन्न रहेछ केही पनि भन्न आखिरी पराईलाई याद धेरै दियौं संगाली रहन्छु जीन्दगी भरीलाई । त्यहीँ पर पुगी फर्केर हेर्दा अध्यारो भयो मन चढाएको पाती सुकेर गयो हात रित्तै भयो झन । दिनभरी डुल्ने त्यो रानी चरी गुँड खोजी फर्कन्छे सब रित्तिइ सके ती बचेरालाई आखिर के खुवाइ निधाउँछे ।