मोक्ष

 


मोक्ष भन्दै यो चिसोमा विहानै नुहाएको

दीर्घायुको कामनामा महिनै भरी पेटै सुकाएको
विचरीलाई के थाहा
उसैलाई मरी भन्दै अर्की फकाएको
.................................................
छुनु हुन्न गोडाले पाप लाग्छ रे
ढुंगा ढोग्दै हिड्यो भने मोक्ष मिल्छ रे
वृद्धाआश्रम भयो गाउँ पुण्य खोज्नाले
बाआमा भोकै मरे छोराबुहारीको मति मर्नाले ।

Comments

Popular posts from this blog

तिम्रो लोग्ने र म

के ख्वाउँछे

मन